एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, कति पास भए ?

८ असोज , काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत… Continue reading एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, कति पास भए ?

माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, कतिले पाए स्थायी नियुक्ति ?

१४ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ ।आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरुको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको जनाएको… Continue reading माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, कतिले पाए स्थायी नियुक्ति ?

३२ पालिकाको नतिजा सार्वजनिक

जेठ १, काठमाण्डौ । पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.