२३ साउन, काठमाण्डौ । पछिल्लो समय कानून कार्यान्वयनमा जोड दिदै आएको काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालको संचरना भत्काउन सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिकाले सम्झौता विपरीत र नक्सा पास नगरी बनाइएको नर्भिक अस्पतालको संरचना भत्काउन सूचना जारी गरेको हो ।मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा भत्काउन… Continue reading नर्भिक अस्पतालविरुद्ध बालेनको एक्शन
नर्भिक अस्पतालविरुद्ध बालेनको एक्शन