विश्वकप छनोट अघि आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

२० असोज , काठमाण्डौ । आईसीसी टी–२० विश्वकपको छनोट तथा इस्ट एशिया प्यासिफिक छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । विश्वकपको छनोट अघि नेपाल… Continue reading विश्वकप छनोट अघि आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

२० फागुन, एजेन्सी । हङकङमा अर्को साता हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । हङकङ क्रिकेट संघले यही मार्च ९ देखि १३ तारिखसम्म नेपाल, हङकङ र पपुवान्युगिनी (पीएनजी) सम्मिलित टी–२० सिरिज सञ्चालन गर्दै छ । सो सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको… Continue reading हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

थ्री नेसन्स कपको टिकट कति ?टिममा को–को परे ?

७ चैत, काठमाण्डौ । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको टिम घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एनीसले घोषणा गरेको टोली ७ जना नयाँ अनुसार छन् । अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई,… Continue reading थ्री नेसन्स कपको टिकट कति ?टिममा को–को परे ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.