नेपाल अब विश्वकपमा कसरी पुग्न सक्छ ? को–कोसँग खेल्छ ?

३ चैत, काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता)… Continue reading नेपाल अब विश्वकपमा कसरी पुग्न सक्छ ? को–कोसँग खेल्छ ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.