तेस्रो टी–२० क्रिकेटमा नेपाल केन्यासँग टस हारेर बलिङ गर्दै

१२ भदौ, एजेन्सी । केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि सोमवार र पाँचौँ तथा अन्तिम खेल पर्सि मङ्गलवार भदौ १४ गते हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल… Continue reading तेस्रो टी–२० क्रिकेटमा नेपाल केन्यासँग टस हारेर बलिङ गर्दै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.