यू-२० साफ च्याम्पियनसिप आजदेखि हुँदै, उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै

९ साउन, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ । कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को… Continue reading यू-२० साफ च्याम्पियनसिप आजदेखि हुँदै, उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.