नेपाल–भारत सीमा बारे ’बाउन्ड्री वर्किङ ग्रुप’ले के काम गर्दै ?

२७ पुष, काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतको लामो खुला सीमा क्षेत्रमा देखिएका विवादित विषयहरु आंशिक रुपमा सहमति भइसकेको बताएका छन् । नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको भन्दै उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको दाबी गरेका हुन् । शुक्रबार बिहान डडेल्धुरामा भएको पत्रकार सम्मेलनमा मन्त्री… Continue reading नेपाल–भारत सीमा बारे ’बाउन्ड्री वर्किङ ग्रुप’ले के काम गर्दै ?

दाङ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत, रङ्गरोगन सुरु

२२ मंसिर, दाङ । नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको छ । कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुट्याउने ७७ मध्ये ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम… Continue reading दाङ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत, रङ्गरोगन सुरु

गुडियामा लुकाएर ब्राउन सुगर तस्करी गर्ने ५ जना पक्राउ

२९ जेठ, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् ।… Continue reading गुडियामा लुकाएर ब्राउन सुगर तस्करी गर्ने ५ जना पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.