१३ माघ , एजेन्सी । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको खबरका साथ हामी उपस्थित भएका छौं । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो । दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा… Continue reading उत्तरी सीमामा नेपाल–चीनको संयुक्त अनुगमन
उत्तरी सीमामा नेपाल–चीनको संयुक्त अनुगमन