प्रचण्डको चीन भ्रमणमा न विद्युत न नाका

८ असोज,एजेन्सी । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । नेपाल… Continue reading प्रचण्डको चीन भ्रमणमा न विद्युत न नाका

बेइजिङमा प्रचण्डलाई ‘गार्ड अफ अनर’ / नेपाल र चीनबीच १३ बुँदे सम्झौता

८ असोज,एजेन्सी । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए) को विशेष टुकडीले तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि… Continue reading बेइजिङमा प्रचण्डलाई ‘गार्ड अफ अनर’ / नेपाल र चीनबीच १३ बुँदे सम्झौता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.