१० असार , काठमाण्डौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ । खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका… Continue reading रवि लामिछाने र रमेश खरेल मिलेर चुनाव लड्ने
रवि लामिछाने र रमेश खरेल मिलेर चुनाव लड्ने