३१ असार,काठमाण्डौ । उपसभामुख निर्वाचनको रिपोर्टिङका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका पत्रकारलाई बैठक कक्षमा प्रवेशमा रोक लगाइएको छ।प्रतिनिधि सभाका मर्यादापालकले ुमाथिको आदेशु भन्दै ग्यालरी बैठकमा पत्रकारलाई जान रोकेका हुन्।संसद रिपोर्टिङ गर्ने पत्रकारहरुलाई संसद सचिवालयले छुट्टै पास जारी गरेर बैठक कक्षमा प्रवेश दिने गरेको थियो। प्रतिनिधि सभाको बैठक कक्षको माथिल्लो तल्लामा पत्रकारहरुलाई बस्ने सिटको व्यवस्थापन… Continue reading उपसभामुख निर्वाचनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई बैठक कक्ष प्रवेशमा रोक
उपसभामुख निर्वाचनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई बैठक कक्ष प्रवेशमा रोक