समितिमा परराष्ट्रमन्त्रीको जबाफ : राजदूत नियुक्ति समावेशी भएन, आई-एम सरी !

१८ भदौ, विराटनगर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन् । उनले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन् । ‘राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा दलित र… Continue reading समितिमा परराष्ट्रमन्त्रीको जबाफ : राजदूत नियुक्ति समावेशी भएन, आई-एम सरी !

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.