१ जेठ, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन । अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिलासमेत हुन् । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल… Continue reading गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला अरुणादेवी
गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला अरुणादेवी