२३ असार , काठमाडौं। भारतको चैन, निन्द्रा सबै उडाउने गरि पछिल्लो समय पाकिस्तानले आफ्नो हतियार भण्डार अत्याधुनिक बनाइरहेको छ । एकातिर उसले चीनबाट शक्तिशाली फाइटर जेट, मिसाइलसहितको हतियार खरिद बढाएको छ भने अर्कातिर टर्किएका अत्याधुनिक ड्रोन र अन्य हतियार पनि भित्र्याइरहरको छ । यसमा एक कदम अगाडि बढ्दै अब पाकिस्तानले अमेरिकाबाट पनि शक्तिशाली हतियार खरिद… Continue reading पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार