२३ पौष,काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । एमालेको संसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गर्दै पार्टी विभाजन नभएको भए दुईतिहाइ ल्याउने दाबी गरे । कम्युनिस्ट पार्टीहरु मजबुत भएको समयमा कमजोर पार्ने षड्यन्त्र हुने… Continue reading सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली
सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली