पूर्वराजा ज्ञानेन्द्रले गरे ‘सेफ ल्यान्डिङ’, जनआन्दोलन समितिलाई नचिन्ने

६ वैशाख ,काठमाण्डौ । राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिका जनकमाण्डर बनाइएका दुर्गा प्रसाइँ हिरासत पुग्नु तथा समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ खोजेका छन् । चैत १५को प्रर्दशन हिंसात्मक र अराजक बनेपछि त्यसको जिम्मेवार पूर्वराजालाई बनाउनु पर्ने निचोडमा शीर्ष राजनीतिक दल र सरकार समेत पुगिसकेको अवस्थामा ज्ञानेन्द्रले भने… Continue reading पूर्वराजा ज्ञानेन्द्रले गरे ‘सेफ ल्यान्डिङ’, जनआन्दोलन समितिलाई नचिन्ने

राजावादीको प्रदर्शनकैबीच राजदूत शर्माले भेटे योगी, किन ?

१९ चैत, काठमाण्डौ। काठमाडौंमा राजावादीहरुको र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहितको ब्यानरले तरङ्ग मच्चिरहँदा भारतका लागि नेपाली राजदूतले नै योगीसंग भेटवार्ता गरेका छन् । राजदूत डाक्टर शंकरप्रसाद शर्माले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भएको भेटवार्तालाई चासोका… Continue reading राजावादीको प्रदर्शनकैबीच राजदूत शर्माले भेटे योगी, किन ?

पूर्वराजाले ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

२६ असोज ,काठमाण्डौ। दुर्गापक्षको मुख्य दिन बडा दसैँमा आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान… Continue reading पूर्वराजाले ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?

१ फागुन , विराटनगर । राजनीतिक दलहरूले पूर्वराजालाई बदनाम गराउने काम मात्र गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने, ‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक दरबार हत्या काण्डको… Continue reading पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.