युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

२ असार, एजेन्सी । पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो अजोत केमिकल कारखानाभित्र रहेका छन्। धेरैजसो क्षेत्र रुसी सेनाको… Continue reading युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

पूर्वी युक्रेनको एक अदालतले सुनायो बेलायतका दुई र मोरक्कोका एक जनालाई मृत्युदण्डको सजाय

२७ जेष्ठ, एजेन्सी । रुस समर्थित भनिएको पूर्वी युक्रेनको एक अदालतले बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए । उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेलायतले आफ्ना नागरिकलाई दिइएको मृत्युदण्डको सजायप्रति चासो देखाएको छ । युद्धबन्दीलाई राजनीतिक उद्देश्यका… Continue reading पूर्वी युक्रेनको एक अदालतले सुनायो बेलायतका दुई र मोरक्कोका एक जनालाई मृत्युदण्डको सजाय

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.