अबको दुई तीन दिनमा चुनावको मिति घोषणा हुने प्रचण्डले गरे दाबी

१२ साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए । बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले… Continue reading अबको दुई तीन दिनमा चुनावको मिति घोषणा हुने प्रचण्डले गरे दाबी

जसपाबाट अलग भएपनि गठबन्धन कुनै हालतमा नछाड्ने बाबुरामको अडान

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन् ।मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए । ‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ’ उनले भने, ‘ जसपाबाट… Continue reading जसपाबाट अलग भएपनि गठबन्धन कुनै हालतमा नछाड्ने बाबुरामको अडान

भारत प्रस्थान गर्नुअघि ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ’ ;प्रचण्ड

३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् । तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताए ।प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई… Continue reading भारत प्रस्थान गर्नुअघि ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ’ ;प्रचण्ड

आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल बढेको प्रचण्डको भनाई

१८ असार,काठमाण्डौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल बढेर गएको उल्लेख गरेका छन् । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेस गरेको संक्षिप्त प्रतिवेदन उक्त कुरा उल्लेख छ ।‘नयाँ र सकारात्मक परिस्थितिका बाबजुद देशमा प्रतिगमनकारी षड्यन्त्र र चलखेल जारी छ,’ प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको… Continue reading आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल बढेको प्रचण्डको भनाई

अर्थमन्त्रीको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्ण भएको प्रचण्डको भनाइ

३० जेष्ठ,काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारे ।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.