पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

७ साउन , काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वाइट हाउसमा पुनरागमन अमेरिकी जनता वा बाँकी विश्वलाई कति फाप्ला, नफाप्ला थाहा छैन । तर पाकिस्तानका लागि भने अहिलेसम्म निकै फापेको देखिएको छ । ट्रम्पले जुन प्रकारले पाकिस्तानलाई सम्बोधन, खासगरी भारतकै स्तरमा राखेर पाकिस्तानलाई मित्रवत व्यवाहार गर्ने भनिरहँदा र पाकका प्रभावशाली नेताहरुलाई वासिंगटनमा स्वागत गरेर ट्रम्पले… Continue reading पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.