प्रचण्डले विश्वासको मत लिनेबारे के भन्छन् दलहरु ?

२२ असार,काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार… Continue reading प्रचण्डले विश्वासको मत लिनेबारे के भन्छन् दलहरु ?

प्रधानमन्त्रीले ७ गते चौथो पटक विश्वासको मत लिने

४ जेठ,  काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते सोमबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाइएको सभामुखको सचिवालयले जनाएको… Continue reading प्रधानमन्त्रीले ७ गते चौथो पटक विश्वासको मत लिने

देउवा तारम्तार बालुवाटार किन दौडिरहेका छन् ?

१५ चैत , काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पनि भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो । संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई… Continue reading देउवा तारम्तार बालुवाटार किन दौडिरहेका छन् ?

६ पटक रुलिङ गर्दा पनि सरकार संसदमा किन पुगेन ?

फागुन १८ , काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश… Continue reading ६ पटक रुलिङ गर्दा पनि सरकार संसदमा किन पुगेन ?

एसडीजी सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

२ असोज, काठमाण्डौ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए । उनले एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण… Continue reading एसडीजी सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

नेपाली टिमसँग प्रचण्डको भर्चुअल कुराकानी

१३ भदौ , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास… Continue reading नेपाली टिमसँग प्रचण्डको भर्चुअल कुराकानी

प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सात दलको निष्कर्ष

२१ असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई भारतीयहरुले प्रधानमन्त्री बनाएको भन्दै दिएको अभिब्यक्तिको विरोधस्रुप संसद अवरुद्ध पार्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा मागिरहँदा सत्तारुढ दलहरुले भने प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने बताएका छन् । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने एमालेको कदम नै असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता… Continue reading प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सात दलको निष्कर्ष

आफ्नै बोलीको गलपासोमा परे प्रचण्ड !

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

२० असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण पटक पटक विवादमा तानिदै आएका छन् । पछिल्लो पटक उनी पुनः विवादमा तानिएका छन् । सोमबार यातायात व्यवसायी भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै आफैले दिएको एक अभिब्यक्तिले उनी यतिबेला आलोचनाको घेरामा परेका छन् । सो क्रममा उनले भनेका थिए, ‘प्रितम सिंहले… Continue reading आफ्नै बोलीको गलपासोमा परे प्रचण्ड !

प्रचण्डले ओलीलाई छाड्नुको कारण यस्तो रहेछ

१८ फागुन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको गठबन्धन तोड्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि आफूलाई चसक्क लागेको र सोही दिनबाट माओवादीले नयाँ विकल्प खोजेको बताएका… Continue reading प्रचण्डले ओलीलाई छाड्नुको कारण यस्तो रहेछ