२१ साउन, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर रास्वपाले सो एम्बुलेन्स संचालनमा ल्याएको थियो । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको… Continue reading रविले चलाएको मोबाइल एम्बुलेन्स किन गरियो फिर्ता ?
रविले चलाएको मोबाइल एम्बुलेन्स किन गरियो फिर्ता ?