शरणार्थी प्रकरणमा प्रहरीसँग अब दुई दिन

१ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम उठाएर ठगी गरिएको प्रकरणमा फरार रहेका टोपबहादुर रायामाझी समेत पक्राउ परेपछि अहिलेसम्म १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका केही प्रतिवादी अझै फरार छन् । पक्राउ परेका १२ जनालाई अनुशन्धानका लागि अदालतले आइतबार थप ४ दिनको समय दिएको… Continue reading शरणार्थी प्रकरणमा प्रहरीसँग अब दुई दिन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.