४ साउन , एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको छ । नेपाल अघिल्लो वरीयता अनुसार यस पटक यथावत स्थानमा रहेको हो । नेपालले समग्रमा ९३५.९३ अंक प्राप्त गरेको छ । दक्षिण एसियाली वरीयतामा भने नेपाल तेस्रो स्थानमा कायम छ । दक्षिण एसियाली… Continue reading फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ
फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ