२४ असोज , एजेन्सी । एक महिनाका लागि रोकिएका २३औं संस्करणको फिफा विश्वकपको छनोट खेलहरू आजबाट पुनः सुरु हुँदै छन् । दक्षिण अमेरिकी राष्ट्र र एसियाली राष्ट्रहरूले आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा छनोट हुनेगरी खेलिरहेका छन् । सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म हुने… Continue reading २०२६को विश्वकप छनोटबाट २८ देश आउट
२०२६को विश्वकप छनोटबाट २८ देश आउट