२७ मंसिर, काठमाण्डौ । अर्जेन्टिनाका विश्व स्टार फुटबल खेलाडी लियोनेल मेस्सी अहिले भारतमा छन् । उनी आज बिहान भारतको कोलकाता आइपुगेका हुन् । उनको साथमा लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन् । मेस्सी जीओएटी (गोट) इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मेस्सी हेर्न हजारौँ फ्यान कोलकाता विमानस्थलमा… Continue reading मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख