दाङमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा पुराना चाँदीका सिक्का फेला

५ असार, दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गएको बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी… Continue reading दाङमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा पुराना चाँदीका सिक्का फेला

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.