विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास

५ साउन, विराटनगर। विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने साझेदारी संस्था फुलबारीले आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका फलका विरुवाहरु उपहार दिने भएको छ । विराटनगर महानगरपालिकाको उत्तरी भेगको सरसफाइ र व्यवस्थापन गरिरहेको नेपाल फुलबारी वेस्ट थ्री आर पलुसन कन्ट्रोल सर्भिस प्राइभेट लिमिटेडले’ १ सदस्यलाई १ विरुवा ’ उपहार प्रदान गर्ने जनाएको छ । सो उपहारस्वरुपको विरुवा फुलबारीका… Continue reading विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास

उपत्यकाका मेयरहरुले फोहोर उठाउन सकेनन्, सरकारलाई जिम्मा

२० पुष, काठमाण्डौ । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका… Continue reading उपत्यकाका मेयरहरुले फोहोर उठाउन सकेनन्, सरकारलाई जिम्मा

फोहोर उठ्ने तर कुहिने र नकुहिने नछुट्याए फिर्ता गरिनेः मेयर बालेन

२४ जेष्ठ, काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपील गरेका छन् । सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयर शाहले यसरी नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने बताएका छन्… Continue reading फोहोर उठ्ने तर कुहिने र नकुहिने नछुट्याए फिर्ता गरिनेः मेयर बालेन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.