आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड रुपैयाँ बक्यौता

४ साउन, काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको… Continue reading आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड रुपैयाँ बक्यौता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.