३२ साउन, विराटनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पाण्डेको भारत भ्रमण स्वीकृत प्रदान गर्ने निर्णय गरेको शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार मन्त्री पाण्डे भारतमा भदौ ७… Continue reading संस्कृति मन्त्री पाण्डे पनि भारत भ्रमणमा जाँदै
संस्कृति मन्त्री पाण्डे पनि भारत भ्रमणमा जाँदै