रेड नोटिस जारी भएका ३ जना दुबईमा पक्राउ, भेटिएनन् जीबी

१० वैशाख , काठमाण्डौ  । देशमा शान्ति सुरक्षा कायम राख्ने,सुरक्षित समाजको पहरेदार,राष्ट्र सेवक प्रहरी अधिकृतमाथि नै बलात्कार जस्तो गम्भिर विषयमा फसाईदिने भन्दै ३० लाख रुपैयाँ लिएको गम्भिर आरोप लागेको छ । यस्तै सहकारी ठगी प्रकरणमा जीबी राईलाई ब्यापक खोजि गरिरहेपनि अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले इन्टरपोलको सहयोगमा ३ जना अभियुक्तलाई पक्राउ गरेको छ।ललितपुरस्थित प्रहरी प्रभाग… Continue reading रेड नोटिस जारी भएका ३ जना दुबईमा पक्राउ, भेटिएनन् जीबी

सुर्खेतमा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

२९ साउन, काठमाण्डौ । १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले बाबुलाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाकी बालिकालाई बाबुले जवरजस्ती करणी गरेको आरोपमा मेहलकुना प्रहरीले बाबुलाई पक्राउ गरेको हो । साउन २६ गते रातिको घटना भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिका बलात्कृत भएको आफन्तले प्रहरीलाई जानकारी दिएपछि बालिकाका… Continue reading सुर्खेतमा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

मोरङको कानेपोखरीमा आठ वर्षीया बालिकामाथि बलात्कारको घटना गाउँमै मौखिक मिलापत्र गराइयो

३ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि… Continue reading मोरङको कानेपोखरीमा आठ वर्षीया बालिकामाथि बलात्कारको घटना गाउँमै मौखिक मिलापत्र गराइयो

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

१८ असार, गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक एसपी भीमबहादुर दाहालले बताए ।आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेका… Continue reading गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

गृहमन्त्रीले भने, “बलात्कार जस्ता घटना हुनै नदिने गरी कानुन बनाउछौं“

१३ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई… Continue reading गृहमन्त्रीले भने, “बलात्कार जस्ता घटना हुनै नदिने गरी कानुन बनाउछौं“

विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

१२ जेष्ठ,सुनसरी । सुनसरीमा पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने… Continue reading विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा मनोज पाण्डेविरुद्ध जाहेरी दर्ता

९ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं… Continue reading मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा मनोज पाण्डेविरुद्ध जाहेरी दर्ता

ब्युटी पेजेन्टमा भएको बलात्कार घटनाबारे छानबिन गर्न समिति गठन

७ जेष्ठ ,काठमाण्डौँ ।ब्युटी पेजेन्ट अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् सार्वजनिक घटनाबारे छानबिन शुरू भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्ति निकालेर वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरिसकेको जानकारी दिए । पीडित युवतीलाई न्यायको माग गर्दै सामाजिक सञ्जालमा… Continue reading ब्युटी पेजेन्टमा भएको बलात्कार घटनाबारे छानबिन गर्न समिति गठन

सात वर्षअघि बलात्कार गरिएको घटनाको छानबिन गर्न प्रहरी टोली पीडित युवतीको घर पुग्यो

६ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ । हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो । काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी… Continue reading सात वर्षअघि बलात्कार गरिएको घटनाको छानबिन गर्न प्रहरी टोली पीडित युवतीको घर पुग्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.