बलात्कारको आरोपपछि जानी मास्टरको अवार्ड खोसियो

२१ असोज , काठमाण्डौ। बक्सअफिसमा सुपरडुपर हिट भारतीय फिल्म ‘स्त्री २’ र अर्को सुपरडुपर हिट तेलेगु फिल्म पुष्पा त यहाँहरुले हेर्नु नै भएको होला । उक्त फिल्मका एकदमै चर्चित गीत ‘आइ नही’ र ‘श्रीवल्ली’ त झन् सर्वाधिक चर्चा बटुलेको छ । यस्ता थुप्रै चर्चित गीतहरुको कोरियोग्राफी (नृत्य निर्देशन) जानी मास्टर भने अहिले जेलमा छन् ।… Continue reading बलात्कारको आरोपपछि जानी मास्टरको अवार्ड खोसियो

बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप

२९ पौष, काठमाण्डौ । बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। पक्राउ परेकामाथि गर्भपतन गराउन दवाव दिएको आरोप… Continue reading बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप

सन्दीप विक्षिप्त र अस्वस्थ र षड्यन्त्रको शिकार

१० असोज, काठमाण्डौ । बलात्कारको आरोपसहित एक १७ वर्षीया नाबालिकले प्रहरीमा जाहेरी दिएपछि प्रहरीको खोजीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । वेस्टइन्डिजबाट नेपाल फर्किने बताएको झन्डै तीन साता पुग्न लाग्दा समेत प्रहरी र क्रिकेटसंघको सम्पर्केमा नरहेका सन्दीपका बारेमा विभिन्न… Continue reading सन्दीप विक्षिप्त र अस्वस्थ र षड्यन्त्रको शिकार

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.