८ मंसिर , काठमाण्डौ । भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा सोमबार दिउँसो १ बजे निधन भएको हो। यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई श्रद्धाञ्जली अर्पण गर्न बलिउड सेलिब्रेटीहरू उनको निवास पुगेका… Continue reading बलिउड अभिनेता धर्मेन्द्रको निधन
बलिउड अभिनेता धर्मेन्द्रको निधन