बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

२१ कार्तिक , काठमाण्डौ । आगामी फागुनमा तय भएको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला सबैको चासो र केन्द्रमा परेको छ । यस्तो बेला रास्वपाकोे विस्तारित बैठक चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि सुरु हुँदैछ। दुई दिनसम्म चल्ने यस बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ। बिहान ८ बजेदेखि सुरु हुने बैठकका लागि अधिकांश प्रतिनिधिहरू बिहीबार… Continue reading बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.