२७ माघ , काठमाण्डौ । नेपालमा बौद्धिक नेताहरूको अभाव छ भन्ने चर्चा बेला–बेलामा उठ्छ। जेल जीवन लामो भएकाले मात्र पार्टीको नेतृत्व पाउने परिपाटी कायमै छ। तर देश चलाउन ज्ञान र दृष्टिकोण पनि चाहिन्छ भन्ने धारणा बलियो बन्दैछ। यही सन्दर्भमा डाक्टर बाबुराम भट्टराईको राजनीतिक यात्रा पटक–पटक चर्चामा आउने गर्छ। २०५२ सालमा जनयुद्ध सुरु गर्दा बाबुराम भट्टराईसँग… Continue reading के बाबुरामले फेरि जनताको मन जित्न सक्लान् ?
के बाबुरामले फेरि जनताको मन जित्न सक्लान् ?