चुनावमा ५ दल एक, भदौमा सिट बाड्ने / बाबुराम र वामदेव गठबन्धन बाहिरै

२० साउन, काठमाण्डौ । सरकारले आगामी मंसिर ४ गतेका लागि  प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति  घोषणा गरेपछि बसेको सत्तारुढ पाँच दलको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक  निर्णय गरेको छ ।  सत्ता गठबन्धनका शीर्ष नेताबीच आज चुनावी तालमेल गरेर जाने सहमति भएको हो । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भदौ पहिलो साता तालमेलको काम… Continue reading चुनावमा ५ दल एक, भदौमा सिट बाड्ने / बाबुराम र वामदेव गठबन्धन बाहिरै

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.