बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

८ फागुन , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको लगातार राजीनामा माग भइरहेको छ । जसमा उपप्रधानसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित, यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराती रहेका छन् । ४ मन्त्रीहरुको राजीनामा प्रतिपक्ष दलबाट मात्रै होइन सत्तारुढ दल भित्रैबाट पनि माग गरिएको छ । बालकुमारी… Continue reading बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

७ फागुन , विराटनगर।  केही दिन अघिको मात्रै घटना हो हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै नैतिकताको आधारमा राजीनामा दिएकी थिइन् । हाम्रै छिमेकी राष्ट्रमा समेत रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिदै रेल मन्त्रीले माफी माग्दै राजीनामा दिएका उदाहरण छन् । हाम्रैमा पनि केहीले बोलीका… Continue reading नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

रविले कहाँ गरेका छन् भ्रष्टाचार? भने मेरो फाइल खोल्नु

६ फागुन ,काठमाण्डौ । ललितपुरको बालकुमारी घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले गृहमन्त्री र यातायात मन्त्रीलाई तत्काल बर्खास्त गनै माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजकै… Continue reading रविले कहाँ गरेका छन् भ्रष्टाचार? भने मेरो फाइल खोल्नु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.