बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

७ असोज, काठमाण्डौ । संघीय राजधानी रहेको काठमाडौं महानगरमा गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि चालु आर्थिक वर्षको असोज ५ गतेसम्ममा ३० प्रतिशतले राजस्वमा बृद्धि भएको छ । काठमाडौं महानगरले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष असोज ५ सम्ममा १ अर्ब २८… Continue reading बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

बालेनको सफलताले हर्कको मन पोल्यो

९ भदौ ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले कानून विपरित अनधिकृत रुपमा बनाएका संरचनामा डोजर चलाएर सर्वसाधारणको तर्फबाट वाहवाही बटुलिरहेको अवस्थामा केही साना व्यवसनयी उनकाविरुद्ध नारावाजीमा उत्रिएका छन् । तिनै व्यवसायीको पक्ष लिदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  मेयर बालेनलाई सुझाव दिएका छन् । धरानका मेयर साम्पाङको ध्यान पछिल्लो केही देखि आफ्नो उपमहानगरमा… Continue reading बालेनको सफलताले हर्कको मन पोल्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.