बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

१४ कार्तिक , काडमाण्डौ । २०७९ भदौमा डोजर अघिअघि थिए, कालो चस्मा, कालो कोटमा  मेयर बालेन्द्र शाह, बालेन । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो  ।  सामाजिक संजाल र संचारमाध्यामहरुबाट प्रत्यक्ष प्रशारण भए । देशभर र विदेशमा रहेका नेपालीहरुले समेत वाहवाही गरे ।  यसको विरोध नभएका होइनन् तर बालेन्द्र शाह बालेनलाई  युवाहरु माझ… Continue reading बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.