रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

२३ पुष , काठमाण्डौ । आगामी निर्वाचनका लागि प्रमुख वैकल्पिक शक्तिका रुपमा हेरिएका रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गर्दै ’कुखुरा, बाख्रा र स्याल’ ले बनाएको मोर्चाको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज फेरि तिनै ३ नेताविरुद्ध खनिएका छन् । ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरूले… Continue reading रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

२१ पुष , काठमाण्डौ । नेपाली समाजमा एउटा भनाइ छ तिन टिकट महा विकट । वास्तवमा नेपालका दलहरूको इतिहास हेर्ने हो भने यो भनाइ ठुला र पुराना भनिएका सबै दलमा लागु हुन्छ । पार्टीमा मुख्य तिन नेता देखा पर्छन् । पहिला एक हुन पार्टी पनि पहिलो बनाउँछन् । अनि त्यसपछि लाग्छन् आन्तरिक कलहमा अनि पार्टी… Continue reading रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

रवि, बालेन र कुलमानले किन एकता गरे ?

१७ पुष , काठमाण्डौ । प्रजातन्त्र स्थापना पछिका तीन दशकभन्दा बढी समय नेपाली राजनीति गठबन्धन, एकता र फुटको चक्रमै घुमिरहेको छ। राजनीतिक दलहरूले बनाएका अधिकांश गठबन्धन देश र जनताको हितभन्दा बढी सत्ता प्राप्तिको साधन बन्दै आएको आलोचना लामो समयदेखि हुँदै आएको छ। कहिले निर्वाचन जित्न, कहिले सरकार टिकाउन र कहिले सत्ता कब्जा गर्न बनाइने यस्ता… Continue reading रवि, बालेन र कुलमानले किन एकता गरे ?

रवि, बालेन र कुलमानको एकताले कांग्रेस, एमालेमा भूकम्प

१५ पुस , काठमाण्डौ । नेपाली राजनीति लामो समयदेखि गठबन्धनको संस्कृति मौलाउँदै आएको छ । जहाँ विचार होइन, डरले गठबन्धन बनाउँछ । जहाँ सिद्धान्त होइन, सत्ता जोगाउने स्वार्थले राष्ट्रिय राजनीति निर्देशित गर्छ । नेपालमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोह पछि फागुन २१ गते हुने भनिएको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरू बिच पार्टी… Continue reading रवि, बालेन र कुलमानको एकताले कांग्रेस, एमालेमा भूकम्प

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

६ पुष , काठमाण्डौ । सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले रिहा गर्न आदेश दिएलगत्तै दुई साताअघि नक्खु कारागारमा पुगेर लामिछानेलाई भेटेका सुधन गुरुङ उत्साहित देखिए। बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले अब अन्तिम एकताको समय आएको बताए। उनले… Continue reading रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.