३१ चैत , विराटनगर। विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले विद्यार्थीहरुका लागि १० दिने बेकरी तालिम सम्पन्न गरेको छ । यसै शैक्षिक सत्रदेखि संचालनमा आएको स्कुलले कक्षा ११ का विद्यार्थीहरुका लागि निःशुल्क रुपमा बेकरी तालिमको आयोजना गरेको हो । शैक्षिक क्यालेन्डर अनुशार स्नातक तहमा मात्रै बेकरीको अध्ययन र प्रयोगात्मक पाक कला हुने भएपनि विद्यार्थीको दक्षता… Continue reading बीएसएन स्कुलमा निःशुल्क बेकरी तालिम,एसईई दिएकालाई सुरु हुँदै
Tag: #बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट
बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा विद्यार्थीलाई भव्य स्वागत
१३ साउन, विराटनगर । विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक मात्रै स्कुल बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । नयाँ शैक्षिक सत्रका लागि स्कुलमा पहिलो ब्याचमा भर्ना भएका ५ दर्जन भन्दा बढी विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच अभिमुखीकरण गरिएको छ । कक्षा ११ मा भर्ना भएका… Continue reading बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा विद्यार्थीलाई भव्य स्वागत
बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको प्रवेश परीक्षामै विद्यार्थीको लर्को
२२ असार, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको तीनपैनीस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा नयाँ भर्नाकालागि प्रवेश परीक्षा लिएको छ । आज लिइएको प्रवेश परीक्षामा १०० भन्दा धेरै विद्यार्थी सहभागि भएका छन् । हालै सञ्चालनमा आएको यो कलेजमा पहिलो शैक्षिक सत्रमा नै विद्यार्थीहरुको रुझान देखिएको हो । यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस… Continue reading बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको प्रवेश परीक्षामै विद्यार्थीको लर्को
बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा निःशुल्क बेकरी तालिम
१३ असार, विराटनगर । विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि तीन दिने निःशुल्क बेकरी तालिम सुरु भएको छ । एसईईपछि होटल म्यानेजमेन्ट अध्ययनप्रति चासो राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गरिएको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजबंशीले बताए । उनले अनुभवी र दक्ष प्रशिक्षकहरुले बेकरी… Continue reading बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा निःशुल्क बेकरी तालिम