२४ चैत , काठमाण्डौ । नेपालगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा जुटको कपडा बेरिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यो तस्विरमा प्रस्टसँग शालिकको मुखाकृतिमा बोराले बेरिएको छ । तर बाँके कांग्रेसले भने विज्ञप्ति नै जारी गर्दै बीपीको शालिकमा कालो पोतिएको र कालो कपडाले ढाकिएको भन्दै भ्रम फैलाइरहेको छ । बीपीको शालिकमा जुटको कपडा… Continue reading बीपीको शालिकामा बोरा,मोसो दलियो भनेर भ्रम छर्दै कांग्रेस
बीपीको शालिकामा बोरा,मोसो दलियो भनेर भ्रम छर्दै कांग्रेस