युद्धपछि पहिलो पटक गाजा पुगे नेतन्याहु

६ मंसिर, एजेन्सी । लेबनानी शसस्त्र समूह हिज्बुल्लाहले इजरायलसंगको युद्धविराम आफूलाई स्वीकार्य नरहेको बताएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लंघन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताएका हुन् । ‘हिजबुल्लाहले ‘आक्रामकताको पूर्ण र व्यापक अन्त्य’ र ‘लेबनानको सार्वभौमिकताको संरक्षण’ इजरायली शत्रुले चाहेको बेला लेबनानी क्षेत्र प्रवेश गर्न सक्दैन’, कासिमले भिडियोमार्फत्… Continue reading युद्धपछि पहिलो पटक गाजा पुगे नेतन्याहु

भारतका अर्बपतिले अमेरिकामा के गरे कसुर ?

६ मंसिर, एजेन्सी । भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि अमेरिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ठगीको अभियोग लगाइएको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र उक्त विषय लुकाएको आरोप लगाइएको छ । बुधबार न्युयोर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये… Continue reading भारतका अर्बपतिले अमेरिकामा के गरे कसुर ?

एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए

१६ माघ, एजेन्सी । एसियाका सबैभन्दा धनी तथा विश्वकै शीर्ष धनीको प्रमुख तेस्रो सूचीमा रहेका भारतका अर्बपति गौतम अडानीको अद्योगति सुरु भएको छ । अमेरिकी रिचर्ज ऐजेन्सी हिन्डनवर्गको अनुसन्धानले भारतका अर्बपति अडानीले ३० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन् । अमेरिकाको हिन्डनवर्ग रिसर्चले बुधबार अडानी समूहको बारेमा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसको शीषर्क थियो,… Continue reading एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए