NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए

सोमवार माघ १६ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ माघ, एजेन्सी ।
एसियाका सबैभन्दा धनी तथा विश्वकै शीर्ष धनीको प्रमुख तेस्रो सूचीमा रहेका भारतका अर्बपति गौतम अडानीको अद्योगति सुरु भएको छ । अमेरिकी रिचर्ज ऐजेन्सी हिन्डनवर्गको अनुसन्धानले भारतका अर्बपति अडानीले ३० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन् ।

अमेरिकाको हिन्डनवर्ग रिसर्चले बुधबार अडानी समूहको बारेमा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसको शीषर्क थियो, “कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे ।” हिन्डनवर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो धनी व्यक्तिको रूपमा रहेका अडानी समूहको स्थान आठौं नम्बरमा पुगेको छ ।

धनीहरूको सूची राख्ने म्यागेजिन फोर्ब्सको रियल टाइम तथ्यांकअनुसार अडानीसँग अहिले ८८ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । रिपोर्ट आउनुअगाडि उनको सम्पत्ति ११८ अर्ब अमेरिकी डलर थियो । फोर्ब्सको तथ्यांकअनुसार सन् २०२० पछि अडानीको सम्पत्ति ह्वातै बढेको हो ।

Advertisement

सन् २०२० सम्म ८.९ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीको सम्पत्ति सन् २०२२ मा १ खर्ब अमेरिकी डलर नाघेको थियो । हिन्डनवर्गले अडानी कम्पनीको सेयर मूल्य वास्तविक भन्दा ८५ प्रतिशत बढी भएको जनाएको थियो । बजारमा मूल्यको निर्धारण सामान्य अवस्थामा नाफाबाट गर्ने गरिन्छ ।

बजारले कति गुणा नाफा हुन सक्छ भन्ने अनुमान गर्छ । यसलाई पीई रेसियो अर्थात् मूल्य आम्दानी अनुपात भनेर भनिन्छ । हिन्डनवर्गले अनुसन्धानमा अडानी समूहको सेयर मूल्य नाफाको तुलनामा अत्यधिक बढी भएको उल्लेख गरेको छ । हिन्डनवर्गका अनुसार अडानी ग्रीनको पीई ८१५ गुणा छ ।

यस्तै अडानी टोटल ग्यासको ८३१ गुणा बढी छ । अडानी इन्टरप्राइजेजको पीई ५०८ छ । यही आधारमा हिन्डनवर्गले अडानी समूहको सेयर मूल्य वास्तविकताको तुलनामा ८५ प्रतिशत बढी भएको दाबी गरेको छ । अडानी ग्रुप आफैंले सेयर मूल्य बढाएको आरोप हिन्डनवर्गले लगाएको छ ।

मौरिससमा कम्पनी खडा गरेर अडानी ग्रुपले आफ्नो सेयर मूल्य बढाएको अनुसन्धानमा उल्लेख गरेको छ । हिन्डनवर्गले गौतम अडानीका दाई विनोदले दुबईबाट यस्तै काम गरिरहेको आरोप लगाएको छ । हिन्डनवर्गले उनीसँग सम्बन्धित ३८ कम्पनी ट्रेस गरेको छ ।

रिपोर्टका अनुसार अडानीको लेखापरीक्षक अनुभवी नभएको तथा सानो कार्यालयबाट चल्ने गरेको आरोप लगाएको छ । हिन्डनवर्गको तेस्रो ठूलो आरोप अडानी समूहले क्षमताभन्दा बढी ऋण लिएको भन्नेमा रहेको छ । रिपोर्टका अनुसार अडानी ग्रुपको कूल ऋण २.२० लाख करोड भारतीय रूपैयाँ रहेको छ ।

अडानीले ऋण सेयर धितो राखेर लिएका छन् । सेयर मूल्य बढाएर लिएको ऋणले मूल्य घट्दा बैंकलाई समस्या पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । रिचर्स आएपछि अडानीले व्यक्तिगत रुपमा ३० अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन् । यता अडानी समूहले हिन्डनवर्गको रिपोर्टलाई योजना बनाएर ग्रुपको इमेजलाई बिगार्ने काम भएको प्रतिक्रिया दिएको छ ।

४१३ पेजको रिपोर्टमा जवाफ दिँदै अडानी ग्रुपले भारतमाथि भएको हमला भएको जनाएको छ । अडानी ग्रुपले हिन्डनवर्गले आधा अधुरो रिपोर्ट दिएको उल्लेख गरेको छ । यसको जवाफमा हिन्डनवर्गले राष्ट्रवादको सहारा धोकामाथि पर्दा हाल्न नसकिने जनाएको छ । हिन्डनवर्गले आफ्नो रिपोर्ट शतप्रतिशत सत्य रहेको कानूनी रुपमा रक्षा गर्नसमेत तयार रहेको उल्लेख गरेको छ ।

Tags: #अडानीको साम्राज्य हल्लियो#अडानीले ३० अर्ब डलर गुमाए#भारतका अर्बपति

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.