४ भदौ , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो… Continue reading कुलमान योजना : चामल बेचेर आफू भोकै ! १८ गाउँ अझै अन्धकार
कुलमान योजना : चामल बेचेर आफू भोकै ! १८ गाउँ अझै अन्धकार