चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

१८ साउन , काठमाण्डौ । पहलगाम आतंकवादी हमलापछि भएको भारत–पाकिस्तान युद्धका क्रममा भएका दुवैतर्फका क्षति तथा कमजोरीहरु अहिलेसम्म पनि एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक आफूले युद्धविराम गराएको दोहोर्याइरहँदा उनले भारतका केही विमानहरु खसेको पनि खुलाएका थिए । तर भारतले सुरुमा यी दुवै कुरालाई मान्न अस्वीकार गरेको थियो… Continue reading चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.