१७ पुष,काठमाण्डौ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दुईजना भारतीय नागरिकलाई ९० करोड ३७ लाख ६६ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । यही पुस ४ गते अदालतले उनीहरूले नक्कली फर्म खडा गरी करोडौँ रुपैयाँ बैंकिङ च्यानलबाट भारत पठाएको मुद्दामा कसुर ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा… Continue reading फरार रहेका २ भारतीयलाई ९० करोड ३७ लाख जरिवाना
फरार रहेका २ भारतीयलाई ९० करोड ३७ लाख जरिवाना