२४ साउन , एजेन्सी । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । ‘भारतीय दूतावासका एक अधिकारी भन्छन्, हालसम्म आउने यकिन नै छ, तर बंगलादेशको… Continue reading भारतीय विदेश सचिव किन आउँदैछन् नेपाल ?
भारतीय विदेश सचिव किन आउँदैछन् नेपाल ?