११ भदौ, काठमाण्डौ । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरामाथि छानबिनको तयारी गरिएको छ । यो प्रकरणमा कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रकरणको अनुसन्धान गरी… Continue reading महराका बाबुछोरामाथि पनि अनुशन्धान गर्न आदेश
महराका बाबुछोरामाथि पनि अनुशन्धान गर्न आदेश