भोलिसम्म सरकार विस्तार,कसलाई कति मन्त्रालय ?

१२ चैत, काठमाण्डौ । दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारका लागि मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् । मन्त्रालय बाँडफाँटबारे शनिबारसम्म जनमतबाहेक गठबन्धनका अन्य दलसँग परामर्श सकिएको र आइतबारसम्म सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको प्रधानमन्त्रीको भनाइ छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री… Continue reading भोलिसम्म सरकार विस्तार,कसलाई कति मन्त्रालय ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.