एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्छ : डब्ल्यूएचओ

१५ भदौ , एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा… Continue reading एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्छ : डब्ल्यूएचओ

अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सका कारण सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा

१६ साउन , एजेन्सी । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गरिएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र… Continue reading अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सका कारण सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा

मङ्कीपक्सु को उपचारमा स्मलपक्सु को खोप लगाउन युरोपेली युनियनले दियो अनुमति

९ साउन , काठमाण्डौ । युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ । डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको… Continue reading मङ्कीपक्सु को उपचारमा स्मलपक्सु को खोप लगाउन युरोपेली युनियनले दियो अनुमति

अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि

३१ असार,एजेन्सी । अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् ।अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र… Continue reading अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि

मङ्कीपक्स शंका गरिएका व्यक्तिलाई कुष्ठरोग भएको पुष्टि

३ असार ,काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको बताएको छ। विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो। बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको… Continue reading मङ्कीपक्स शंका गरिएका व्यक्तिलाई कुष्ठरोग भएको पुष्टि

मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन सरकारको आग्रह

९ जेठ,काठमाण्डौ ।मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वरेन्टिन बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मङ्कीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वरेन्टिइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए। उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वरेन्टिनमा बस्ने, सकेसम्म… Continue reading मङ्कीपक्स नेपालमा फैलन सक्ने भन्दै सावधानी अपनाउन सरकारको आग्रह

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.